टावरमा बाँदरले क्षति पुर्याएपछि फोरजी सेवा अवरुद्ध
deshsanchar.com · Mon Aug 03 15:47:12 GMT 2026

हुम्ला – नेपाल टेलिकमको टावरमा बाँदर क्षति पुर् याएपछि फोरजी सेवा अवरुद्ध भएको छ। सर्केगार्ड गाउँपालिका– ३ को गुसाँमा स्थापना गरिएको फोरजी टावरमा बाँदरले क्षति पुर् याएपछि फोरजी सेवा अवरुद्ध भएको हो।
Read full story at source (deshsanchar.com)