‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
deshsanchar.com · Mon Aug 03 14:52:37 GMT 2026

काठमाडौँ – माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुगिन्। घर खर्च जुटाउन सुन बेचेर विदेशिनु उनको बाध्यता थियो। त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुन्द्रपारि जानु उनका लागि सजिलो थिएन।
Read full story at source (deshsanchar.com)