हिल्सामा इन्टरनेट चलाउन चिनियाँ सिमको प्रयोग
deshsanchar.com · Mon Aug 03 15:28:40 GMT 2026

हुम्ला – नेपाल र चीनको सिमाना हिल्साको नेपालपट्टि इन्टरनेट चलाउन चिनियाँ सीम प्रयोग हुने गरेको छ। नेपाल टेलिकमको इन्टरनेट सेवा नपुगेका कारण हिल्साका स्थानीय, सुरक्षाकर्मी र कर्मचारीले महँगो शुल्क तिरेर चिनियाँ सिमबाट इन्टरनेट चलाउँदै आएका छन्।
Read full story at source (deshsanchar.com)