एमालेमा सदस्यता नवीकरण गर्ने घटे
ekantipur.com · Mon Aug 03 17:09:04 GMT 2026

एमालेमा सदस्यता नवीकरण गर्ने घटे
गत भदौको विधान महाधिवेशनमा ६ लाख ६७ हजार १ सय १४ जना सदस्य रहेकामा हाल करिब ३ लाख ४० हजार अर्थात् ५१ प्रतिशतले मात्र नवीकरण गरे ।
Read full story at source (ekantipur.com)