ओपनएआईको नयाँ मोडेलको नाम ‘एस्ट्रा’, दशकौंदेखि नसुल्झिएका १० गणितीय समस्या समाधान गरेको दाबी
techpana.com · Mon Aug 03 17:48:27 GMT 2026

काठमाडौं । ओपनएआईले आफ्नो आगामी मोडेल फ्यामिली को नाम ‘एस्ट्रा’ (Astra) रहने खुलासा गरेको छ । यस मोडेलको एक आन्तरिक संस्करणले दशकौंदेखि समाधान हुन नसकेका १० वटा जटिल गणितीय समस्याहरू हल गरेर एआईको तार्किक क्षमतामा एउटा नयाँ युगको सुरुवात गरेको कम्पनीले दाबी गरेको छ ।
शनिबार एक जानकारी सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ मोडेलले लामो समयदेखि थाँती रहेका १० वटा जटिल गणितीय समस्या (ओपन प्रोब्लम्स) हरूलाई पूर्ण रूपमा समाधान गरेको वा तिनमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ ।
Read full story at source (techpana.com)