इजरायलविरुद्ध खनियो अजरबैजान: कडा असन्तुष्टि सार्वजनिक, कूटनीतिक युद्ध सुरु !
barnanmedia.com · Mon Jun 29 11:43:38 GMT 2026

जरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ । टर्कीको निकट सहयोगी अजरबैजानले यो निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ ।
अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई गम्भीर चिन्ताको विषय भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख गरेको छ । मन्त्रालयले इजरायली सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
Read full story at source (barnanmedia.com)