चेल्सीको लगातार दोस्रो जित : रोमाञ्चक खेलमा ब्राइटन पराजित
ratopati.com · Mon Aug 31 01:19:36 GMT 2026
लण्डन । चेल्सीले नयाँ प्रिमियर लिग सिजनमा आफ्नो उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ।
स्टेमफोर्ड ब्रिजमा खेलिएको रोमाञ्चक खेलमा ब्राइटनलाई ४-३ गोलले पराजित गर्दै टोलीले जितको यात्रा जारी राखेको हो।
Read full story at source (ratopati.com)