नेपालले बहराइनविरुद्ध बलिङ गर्दै
nepallive.com · Mon Aug 31 01:29:23 GMT 2026
काठमाडौं– नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदैछ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन्। एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ।
Read full story at source (nepallive.com)