सात खर्ब रुपियाँसम्म आवश्यक पर्ने पूर्वानुमान
gorkhapatraonline.com · Mon Aug 31 01:26:17 GMT 2026

भोटेकोशीबाट सुरु भई त्रिशूली नदीमा गत बुधबार आएको बाढीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ ।
यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षतिको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दिनुभएको थियो । प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन चार खर्बदेखि सात खर्ब रुपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)