बहराइनविरुद्ध फिल्डिङ गर्दै नेपाल
baahrakhari.com · Mon Aug 31 01:31:43 GMT 2026
काठमाडौं । एसीसी प्रियमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मलेसियाको यूकेएम यूएसडी ओभलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बहराइलाई ब्याटिङका् निम्तो दिएका हुन् ।
Read full story at source (baahrakhari.com)