रास्वपा जाजरकोटमा सहमति जुटेन, आज निर्वाचन हुँदै
gorkhapatraonline.com · Mon Jun 08 02:33:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिने भएको छ।
आइतबार दिनभर विभिन्न चरणमा भएका संवाद, परामर्श तथा सहमतिका प्रयास असफल भएपछि जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने निर्णय गरिएको अधिवेशन स्रोतले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)