पन्ध्र शव हस्तान्तरण, पहिचान नभएका शव गाडिने
gorkhapatraonline.com · Mon Aug 31 01:46:32 GMT 2026

व्यवस्थापनका लागि कास्की ल्याइएका एक सय दुई शवमध्ये आइतबार साँझसम्म १५ वटामात्र हस्तान्तरण भएका छन् । बाँकी ८७ वटा शवको पहिचान हुन बाँकी छ ।
आइतबार साँझसम्म ८७ वटा शवको पोस्टमार्टम भइसकेको छ । पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका शवगृहमा राखिएका शवहरु लामो समय राख्न कठिन भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुशरण गर्दै गाड्न लागिएको हो ।
Read full story at source (gorkhapatraonline.com)