कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय
nepallive.com · Mon Aug 31 01:47:51 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ।
सर्वोच्च अदालतको आदेशपछि पार्टीको १५औं महाधिवेशन सुनिश्चित भएसँगै नेतृत्व तहदेखि तल्लो तहसम्म सबै पक्षलाई समेट्ने उद्देश्यले भदौ १५ देखि १९ गतेसम्म समय थप गरिएको हो।
Read full story at source (nepallive.com)