सनाखत नभएका १९९ शव देवघाटको जंगलमा गाडिए, १२ वटा परिवारले बुझेर लगे
lokaantar.com

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ ।
भरतपुर महानगरपालिका–१ देवघाट जंगलमा आइतबार राति ती शवको व्यवस्थापन गरिएको हो ।
Read full story at source (lokaantar.com)