उद्धारका नाममा बाढी प्रभावित भग्नावशेष भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी
barnanmedia.com · Mon Aug 31 01:43:18 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेषमा परिणत भएका घर तथा भवनमा उद्धारका नाममा अनधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइने बताए ।
Read full story at source (barnanmedia.com)