होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बके मनोनित
corporatenepal.com · Mon Jun 29 12:18:50 GMT 2026

काठमाडौं । होटल संघ नेपाल (हान) ले संस्थाको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बकेलाई मनोनयन गरेको छ ।
संघको आज बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।
Read full story at source (corporatenepal.com)