राससमा आबद्ध कर्मचारीका एसइई परीक्षा उत्तीर्ण सन्तति सम्मानित
barnanmedia.com · Mon Jun 29 12:12:23 GMT 2026

काठमाडाँै, १५ असारः नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले राससमा आबद्ध कर्मचारीका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान प्रदान गरेको छ ।
राससको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा यस वर्ष एसइई उत्तीर्ण गर्ने राससकर्मी गीता पराजुली (अधिकारी) र शिव अधिकारीका छोरा स्वागत अधिकारी, वासुदेव पौडेल र सारदा भट्टराई पौडेलका छोरी सुजता पौडेल तथा पूर्णप्रसाद मिश्र र शान्ति मिश्र भण्डारीका छोरा मिनेन्द्रप्रसाद मिश्रलाई सम्मान गरिएको हो ।
Read full story at source (barnanmedia.com)