कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु : शशांक कोइराला
shilapatra.com · Mon Jun 29 12:19:00 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
धान दिवसका अवसरमा कोइराला निवास महाराजगञ्जमा साेमबार दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
Read full story at source (shilapatra.com)