आज जापानविरूद्ध नकआउटमा खेल्छन् कि खेल्दैनन् नेइमार?
setopati.com · Mon Jun 29 12:31:22 GMT 2026
विश्वकपको टोली घोषणा हुँदा ब्राजिलियन स्टार नेइमार रोएका थिए।
चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर बसेका उनी विश्वकप खेल्ने टोलीमा परेको घोषणा भएपछि प्रेमिकासँगै रोएका थिए।
Read full story at source (setopati.com)