एनएमबि बैंकको खुद नाफा ४ अर्बभन्दा बढी, अधिकांश सूचकमा उल्लेखनीय सुधार
corporatenepal.com · Tue Aug 04 01:43:19 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जारी वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। सार्वजनिक विवरणअनुसार बैंकले नाफा, ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा अघिल्लो वर्षको तुलनामा उत्साहजनक प्रगति गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब १ करोड रुपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । यस आधारमा बैंकको खुद नाफा वार्षिक रूपमा ४०.६० प्रतिशतले वृद्धि भएको देखिन्छ।
Read full story at source (corporatenepal.com)