म्याग्दीमा खोलाले बगाएर एक पुरूष बेपत्ता
setopati.com · Tue Aug 04 02:02:07 GMT 2026
म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्।
रघुगंगा–८ चौरखानीबाट किनेर ल्याएको भैंसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (setopati.com)