भन्सार क्लियरेन्स र एचएस कोड अभ्यासबारे बैंकरलाई प्रशिक्षण
aarthiknews.com

काठमाडौं। नेपाल बैंकर्स संघ (एनबीए) ले भन्सार क्लियरेन्स तथा हार्मोनाइज्ड सिस्टम (एचएस) कोड अभ्याससम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
‘नेपालमा भन्सार क्लियरेन्स तथा एचएस कोड अभ्याससम्बन्धी ज्ञान अभिवृद्धि’ शीर्षकको प्रशिक्षणमा सदस्य बैंकका व्यापार वित्त (ट्रेड फाइनान्स) क्षेत्रमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।
Read full story at source (aarthiknews.com)