भोजिन्हालाई चिलीमा भव्य स्वागत
annapurnapost.com · Tue Aug 04 02:18:02 GMT 2026
एजेन्सी / लन्डन : केप भर्डेका चर्चित गोलरक्षक भोजिन्हाले फिफा विश्वकप २०२६ मा विशेष चर्चा बटुलेका थिए। ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाले फिफा विश्वकपमा केप भर्डेको ऐतिहासिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विश्वकपको पहिलो खेलमै बलियो दाबेदार स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो टोलीलाई गोलरहित बराबरीमा रोक्न महŒवपूर्ण योगदान दिएका थिए। स्पेनले लगातार आक्रमण गरे पनि भोजिन्हाले सात उत्कृष्ट बचाउ गर्दै केप भर्डेको पोस्ट जोगाएका थिए।
Read full story at source (annapurnapost.com)