अमेरिकामा अपराधमा दोषी ठहर र अभियोग लागेका १२४ नेपाली पक्राउ
newsofnepal.com · Tue Aug 04 02:21:57 GMT 2026

काठमाडौँ ।
ट्रम्प प्रशासनको पहिलो १३ महिनामा अमेरिकी अध्यागमन एजेन्सी ‘आइस’ ले आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएका १२४ जना नेपालीलाई पक्राउ गरेको छ । डिपोर्टेसन डाटा प्रोजेक्टले संकलन र प्रशोधन गरेको आइसको तथ्याङ्कअनुसार, फेब्रुअरी २०२५ देखि फेब्रुअरी २०२६ सम्म आइसले अमेरिकामा ३८८ जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो । जसमध्ये १२४ जना अर्थात् कुल पक्राउ परेकाको करिब ३१.९ प्रतिशत मात्र आपराधिक अभियोगको सामना गरिरहेका वा पहिले नै अपराधमा दोषी ठहरिएका व्यक्तिहरू छन् ।
Read full story at source (newsofnepal.com)