जीर्ण फ्लेक्स र साइनबोर्ड सात दिनभित्र हटाउन पोखरा महानगरको निर्देशन
nepalsamaya.com · Tue Aug 04 02:49:00 GMT 2026

काठमाडौं- पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका जीर्ण, च्यातिएका तथा खुइलिएका फ्लेक्स बोर्ड र साइनबोर्ड सात दिनभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।
महानगरपालिकाले जारी गरेको जरुरी सूचनामा व्यवसायिक प्रतिष्ठानहरूले प्रचारप्रसारका लागि राखेका कतिपय साइनबोर्ड च्यातिएको, खुइलिएको तथा जीर्ण अवस्थामा रहेको पाइएको उल्लेख गर्दै यसले सहरी सौन्दर्यमा नकारात्मक असर परेको जनाएको छ।
Read full story at source (nepalsamaya.com)