भलिबलको वार्षिक क्यालेन्डरमा १९ कार्यक्रम
ekantipur.com · Tue Aug 04 02:50:44 GMT 2026
भलिबलको वार्षिक क्यालेन्डरमा १९ कार्यक्रम
यो आर्थिक वर्षमा संघले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का ६ प्रतियोगितामा सहभागिता जनाउने छ भने पुरुष भलिबल च्याम्पियनसिप, महिला र पुरुषको च्याम्पियन्स लिग नेपालमै आयोजना हुनेछ ।
Read full story at source (ekantipur.com)