ट्याक्सीमा छुटेको सुनको बहुमूल्य सामान धनीलाई फिर्ता
bishowkhabar.com · Tue Aug 04 02:57:32 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाको ट्याक्सीमा छुटेको सुनको तिलहरीसहित बहुमूल्य सामान सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरेको छ ।
प्रहरीका अनुसार साउन १७ गते एयरपोर्टबाट कीर्तिपुर जाने क्रममा प्र.०१–००२ ज ८५५४ नम्बरको ईभी भाडा ट्याक्सीमा छुटेको एक थान सुटकेस, दुई थान कपडाको झोला र एक थान सुनको तिलहरी हराएको सम्बन्धमा प्राप्त निवेदनका आधारमा आवश्यक खोजतलास गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)