भ्रामक समाचार नफैलाउन पर्सा प्रहरीको आग्रह
nepalnews.com · Tue Aug 04 03:05:58 GMT 2026

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसम्बन्धी घटनामा पुष्टि भएका तथ्य मात्र प्रकाशन–प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले अनुसन्धान पूरा नभएसम्म अपुष्ट सूचना र भ्रामक सामग्री सार्वजनिक नगर्न अनुरोध गरेका हुन्।
Read full story at source (nepalnews.com)