ट्रम्पले भने– इरानसँग सम्झौताको अन्तिम मौका
baahrakhari.com · Tue Aug 04 03:10:00 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच वार्ता हुने तयारी भइरहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले मंगलबार बिहान कुवेतस्थित अमेरिकी सैन्य अखडालाई लक्ष्य गर्दै कम्तीमा तीनवटा ड्रोन आक्रमण गरेको दाबी गरिएको द जेरुसेलम पोस्ट ले जनाएको छ ।
यस घटनामा कुनै क्षति वा मानवीय हताहत भएको आधिकारिक पुष्टि भएको छैन ।
Read full story at source (baahrakhari.com)