विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमती गम्भीर
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
बाजुरा। बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बडीमालिका नगरपालिका वडा नं ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो।
Read full story at source (hamrakura.com)