पासपोर्ट भ्रष्टाचार आरोपमा मुछिएका ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
canadanepal.com · Mon Jun 29 12:40:22 GMT 2026

काठमाडौं - विशेष अदालतले पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।
Read full story at source (canadanepal.com)