पछिल्लो २४ घण्टामा मेलम्ची-घ्याङमा सर्वाधिक वर्षा
ratopati.com · Mon Aug 31 02:11:17 GMT 2026

काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची-घ्याङमा ८९.६ मिलिमिटर मापन गरिएको छ।
यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशहरूमा पनि हल्कादेखि मध्यमसम्म वर्षा दर्ता भएको छ।
Read full story at source (ratopati.com)