जमिनमुनि शव व्यवस्थापनः अभ्यास र कानुन छ, छैन नमूना अभिलेख प्रणाली
rajdhanidaily.com · Mon Aug 31 02:12:23 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले बगाएर नवलपरासीसम्म पुगेका शवमध्ये ठूलो संख्या अझै पहिचानविहीन छ । शवगृह भरिन, शव सड्न र दुर्गन्ध फैलिन थालेपछि चितवनमा ती शवलाई खाल्डो खनेर गाड्ने काम सुरु गरिएको छ ।
सरकारको या कदमसँगै पहिचान नभएका शव गाड्नु उचित हो होइन? यी शव शव सधैंका लागि हराउने त होइनन् भन्ने बहस नागरिक तहमा सुरु भएको छ ।
Read full story at source (rajdhanidaily.com)