भोटेकोसी बाढी : तीन हजारको उद्धार, एक हजार पाँचसय बेपत्ता
baahrakhari.com · Mon Aug 31 02:14:53 GMT 2026

त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
तीमध्ये नेपाली नागरिक दुई हजार ७७६ जना र विदेसी २५३ जना छन् । पछिल्लो २४ घण्टामा ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)