भारतमा बढ्दै चिनियाँ इभी प्रविधिको प्रभाव
kendrabindu.com · Fri Jun 26 01:10:06 GMT 2026

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनीहरूका लागि भारतको ढोका बन्द भएको हुन सक्छ । तर, यसका बाबजुद चिनियाँ विद्युतीय सवारी (इभी) प्रविधिले विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा आफ्नो पकड जमाउन थालेको छ।
नयाँ दिल्लीले सन् २०२० देखि चिनियाँ कम्पनीहरूलाई आफ्नो बजारमा धेरै हदसम्म प्रवेश रोक लगाएको छ । अर्कोतर्फ, अहिले बेइजिङले पनि आफ्नो प्राविधिक ज्ञानको निर्यातमा कडाइ गरिरहेको छ। यति हुँदाहुँदै पनि यी दुई देशका कार उत्पादन उद्योगहरूबीचको सम्बन्ध भने अझै बढ्दै गइरहेको देखिन्छ ।
Read full story at source (kendrabindu.com)