रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठले वाग्लेको प्रस्तावकसमेत बनेका छन्।
Read full story at source (lokaantar.com)