सिमेन्ट र रङ उद्योगमा सम्भावना देख्दै सेयर लगानीकर्ता
setopati.com · Mon Aug 31 02:17:52 GMT 2026

रसुवाको भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत आयोजना, सडक, पुल, आवासहरूमा ठूलो क्षति पुग्यो। क्षतिको विवरण अझै आइसकेको छैन।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी सञ्चारमाध्यम रोयटर्समा बाढीपछिको पुनर्निर्माणमा पाँच अर्ब डलर (७ खर्ब ६० अर्ब रूपैयाँ) लाग्न सक्ने बताएका छन्।
Read full story at source (setopati.com)