मितेरीपुलदेखि मलेखुसम्मका ३५ पुल बगायो, रसुवा सडक सम्पर्कबाट विच्छेद
onlinekhabar.com · Thu Aug 27 14:35:56 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । यहाँका १३ वटा पुल बुधबारको भीषण बाढीले बगाएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीले कुल ४१ पुलमा क्षति पुगेको छ । रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
Read full story at source (onlinekhabar.com)