छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Mon Nov 14 14:35:00 GMT 2022
काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनले चुनाव जिते ६ महिना पनि सरकार नबन्ने ठोकुवा गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनले चुनाव जिते विकास र समृद्धिले गति लिने दाबी गरेका छन्। काँग्रेसले एमालेले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएको छ। नेप्से परिसूचक २१.२९ अंकले बढेको छ। पहिलो एकदिवशीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको छ।
Read full story at source (dekhapadhi.com)