सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री शाह
nagariknews.nagariknetwork.com · Tue Aug 04 06:12:28 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)