कप्तानगन्ज घटनाका अर्का एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो
kathmandupati.com · Tue Aug 04 06:18:05 GMT 2026

काठमाण्डु – सुनसरीको कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइतका थप एक जनाको मृत्यु भएको छ ।
खुट्टामा गोली लागेका २२ वर्षिय रविन्द्र मेहताको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
Read full story at source (kathmandupati.com)