कोशीमा सरकार गठनको सकस: एमालेभित्रै नेतृत्वको रस्साकस्सी, सांसदहरूसँग परामर्श शुरु
reportersnepal.com · Tue Aug 04 05:53:09 GMT 2026

काठमाडौँ, १९ साउन । सत्तारूढ साझेदार दलहरू (एमाले र नेकपा) बीच कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भए पनि आन्तरिक विवादका कारण नयाँ सरकार गठन प्रक्रिया लम्बिने भएको छ। एमालेभित्र मुख्यमन्त्रीको प्रत्याशीलाई लिएर तीव्र मतभेद देखिएपछि सरकार गठनमा ढिलाइ भएको हो।
हिक्मत कार्की कि नयाँ अनुहार ?
Read full story at source (reportersnepal.com)