प्रधानमन्त्री बालेन शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा
bishowkhabar.com · Tue Aug 04 06:19:53 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको छलफलमा आठ जना सांसद सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)