सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह
kendrabindu.com · Tue Aug 04 06:19:10 GMT 2026
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदसँग छलफल गरिरहेका छन्।
आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुन्।
Read full story at source (kendrabindu.com)