गरिमा विकास बैंकमा बालुवाटारको घर–जग्गा खरिदमा ३५ करोड घोटाला (प्रमाणसहित)
bishowkhabar.com · Mon Jun 29 12:59:44 GMT 2026

काठमाडौं– गरिमा विकास बैंकले काठमाडौंको बालुवाटारस्थित घर–जग्गा खरिदमा बजार मूल्यभन्दा करिब ३५ करोड रुपैयाँ बढी खर्च गरेको तथ्य भेटिएको छ ।
जग्गा र भवनको मूल्यांकनमा अस्वाभाविक अन्तर देखिएपछि बैंक सञ्चालक तथा व्यवस्थापनको भूमिकामाथि प्रश्न उठेको छ ।
Read full story at source (bishowkhabar.com)