विनय यादवको आमरण अनशनप्रति महिन्द्र यादवको ध्यानाकर्षण, छानबिन र वार्ताको माग
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता, पूर्व सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवले माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको हिंसात्मक घटनालाई लिएर राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले ६ दिनदेखि माइतीघरमा आमरण अनशन गरिरहेका छन् ।
Read full story at source (hamrakura.com)