नागपोखरीबाट ३२९ ग्राम बढी खैरो हेरोइनसहित ४ जना पक्राउ
ekantipur.com · Tue Aug 04 06:23:16 GMT 2026

नागपोखरीबाट ३२९ ग्राम बढी खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौं–१ नागपोखरीस्थित घरमा प्रहरीले छापा मार्दा हेरोइन, ट्रामाडोल, नाइट्राजेपाम लगायतका लागुऔषधसहित चार जना पक्राउ परेका छन्।
Read full story at source (ekantipur.com)