२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
arthasansar.com · Tue Aug 04 06:21:50 GMT 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् । वाग्लेले बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले 'क' श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् ।
Read full story at source (arthasansar.com)