सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाह
nepaltvonline.com · Tue Aug 04 06:21:34 GMT 2026
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवलयले जानकारी दिएको छ।
Read full story at source (nepaltvonline.com)