सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल जारी
shilapatra.com · Tue Aug 04 06:28:59 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छलफलमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (shilapatra.com)